कांग्रेसले भर्चुअल माध्यमबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। संकल्पपत्र नाम दिएको घोषणापत्रलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेका हुन्।

नेपालभ्युज

कांग्रेसले भर्चुअल माध्यमबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं। नेपाली कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। संकल्पपत्र नाम दिएको घोषणापत्रलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेका हुन्।

घोषणापत्र तयारी समिति सदस्य डा. गोबिन्दराज पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा रहेका नेतालाई जुममार्फत सहभागी हुने निर्देशन दिइएको छ।

सत्तागठबन्धनमा रहेको अर्को पार्टी माओवादी केन्द्रले भने आफ्नो चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved