यी हुन् अहिलेसम्म कांग्रेसले टिकट दिएका उम्मेदवारहरू

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केही उम्मेदवार चयन गरेको छ। अझै केही उम्मेदवार चयन गर्न बाँकी छ।
विशेष गरी एकल क्षेत्र र एकल उम्मेदवारको नाम परेको क्षेत्रमा सर्वसम्मत रूपले उम्मेदवार चयन गरिएको छ।

नेपालभ्युज

यी हुन् अहिलेसम्म कांग्रेसले टिकट दिएका उम्मेदवारहरू

काठमाडौं। नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केही उम्मेदवार चयन गरेको छ। अझै केही उम्मेदवार चयन गर्न बाँकी छ।
विशेष गरी एकल क्षेत्र र एकल उम्मेदवारको नाम परेको क्षेत्रमा सर्वसम्मत रूपले उम्मेदवार चयन गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार असोज २३ गतेका लागि समय दिएपछि आजै सबै नाम टुङ्ग्याउन दबाब छ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

तेह्रथुम – सीता गुरुङ

पाँचथर – भीष्मराज आङदेम्बे

धनकुटा – सुनिल थापा

संखुवासभा – दीपक खड्का

ओखलढुङ्गा – रामहरि खतिवडा

इलाम २ – बाँकी

झापा १ – विश्वप्रकाश शर्मा

झापा ३ – कृष्णप्रसाद सिटौला

झापा ४ – देउकुमार थेबे

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ २ – बाँकी

मोरङ ३ – बाँकी

मोरङ ६ – डा शेखर कोइराला

सुनसरी २  – बाँकी

सुनसरी ३ – विजयकुमार गच्छदार

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१  डा नारायण खड्का

 

मधेस प्रदेश

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – चेजुलाल चौधरी

सिरहा १ – चित्रलेखा यादव

धनुषामा २ – बाँकी

धनुषा ३ – बाँकी

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

पर्सा ४ – रमेश रिजाल

 

बागमती प्रदेश

काभ्रे १ – तीर्थबहादुर लामा

ललितपुर १ – उदयशमशेर राणा

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं १ – प्रकाशमान सिंह

काठमाडौं ४ – गगन थापा

काठमाडौं ६ – बाँकी

काठमाडौं १० – राजेन्द्र कुमार केसी

काठमाडौं ५ – बाँकी

काठमाडौं ३ – बाँकी

रसुवा – मोहन आचार्य

नुवाकोट २ – बाँकी

सिन्धुली १ – बाँकी

सिन्धुपाल्चोक २ – बाँकी

धादिङ २ – दिलमान पाख्रीन

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन १ – बाँकी

चितवन २ – उमेश श्रेष्ठ

 

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

तनहुँ २ – प्रदीप पौडेल

स्याङ्जा १ – राजु थापा

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

पर्वत – अर्जुन जोशी

मनाङ  – टेकप्रसाद गुरुङ

कास्की १ – बाँकी

गोरखा १ – बाँकी

 

लुम्बिनी प्रदेश 

गुल्मी १ – चन्द्र भण्डारी

नवलपरासी २ – देवेन्द्र कँडेल

रुपन्देही ३ – बालकृष्ण खाण

रुपन्देही ४ – प्रमोद शाह

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु २ – सुरेन्द्र आचार्य

कपिलवस्तु ३ –  अभिषेकप्रताप साह

अर्घाखाँची – पुष्पा भुसाल

दाङ ३ – दिपक गिरी

बाँके ३ – किशोरसिंह राठौर

बर्दिया १ – सञ्जय गौतम

 

कर्णाली प्रदेश

मुगु – ऐन बहादुर शाही

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

दैलेख २ – बाँकी

 

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा  – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– एनपी साउद

कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved