केपी शर्मा ओली

काठमाडौं । आइसीसी एकदिवशीय विश्वकप क्रिकेट क्वालिफायरको समूह चरणबाट नेपाल बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सान्त्वना दिँदै खाना खाने निम्तो दिएका छन् । शनिबार जिम्बाब्वेमा भएको नेदरल्याण्डसँगको खेलमा नेपाल ७ वीकेटले पराजित भएपछि अध्यक्ष...