एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता

नेपालभ्युज

एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच सोमबार भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको नेसपा नेता विश्वदिप पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रको चिन्ह लिएर लडेको नेसपा पछिल्लो पटक सत्ता गठबन्धनमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved