नेपालका दुवै ओपनर आउट

नेपालभ्युज

नेपालका दुवै ओपनर आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख २ रनमा आउट भएका हुन्।

उनलाई साउदी अरेबियाका उस्मान नजीबले आउट गरेका हुन्। यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए ।

साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। १.२ ओभरमा २ विकेट गुमाएर नेपालले मात्र ५ रन जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved