फुटबल र क्रिकेट संघको आम्दानीसहित ११ विवरण उपलब्ध गराउन राखेपलाई मन्त्रालयको निर्देशन

नेपालभ्युज

फुटबल र क्रिकेट संघको आम्दानीसहित ११ विवरण उपलब्ध गराउन राखेपलाई मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई फुटबल र क्रिकेट संघसम्बन्धी विभिन्न विवरण तथा कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यरत कर्मचारी, पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलगायत विवरण मागेको हो ।

साथै, मन्त्रालयले राखेपसँग संघहरूको आम्दानीको स्रोत समेत मागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved