राखेप

फुटबल र क्रिकेट संघको आम्दानीसहित ११ विवरण उपलब्ध गराउन राखेपलाई मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई फुटबल र क्रिकेट संघसम्बन्धी विभिन्न विवरण तथा कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यरत कर्मचारी, पछिल्लो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved