कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा

नेपालभ्युज

कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा

काठमाडौं ।   कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ट्रकमा अचानक आगजनी हुँदा  आगोको लप्काले पुलको तारमा पनि भेटेको छ ।

आगलागीबाट ट्रक पूर्णरुपमा जलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved