ट्रक

कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा

काठमाडौं ।   कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रकमा अचानक आगजनी हुँदा  आगोको लप्काले पुलको तारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved