तस्वीरमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)

तस्वीरमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)

काठमाडौं। बबरमहलस्थित नेपाल कला परिषदको हलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना भइरहेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको प्रदर्शनीमा नेपाल लगायत विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्रकला समावेश गरिएका छन्।

गत शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको प्रदर्शनीमा खोटाङ क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू हलेसी महादेव, जन्ते ढुंगा, भुलभुले, दूधकुण्ड लगायतका ठाउँको चित्रकला समाबेश गरिएको छ।

चित्रकला प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved