हर्क साम्पाङले पनि गरे राष्ट्रियसभा सदस्य चुनाव बहिष्कार

नेपालभ्युज

हर्क साम्पाङले पनि गरे राष्ट्रियसभा सदस्य चुनाव बहिष्कार

सुनसरी । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

यसअघि काठमाडौं महानगरपालिका मेयर बालेन साहले पनि बाहिस्कार गरेका थिए ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । प्रदेश राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved