राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

नेपालभ्युज

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
फाइल तस्वीर ।

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

यसअघि, शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved