नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि, शुक्रबार सरकारका तर्फबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved