लिग–२ : यूएईविरुद्ध गुल्सनले पूरा गरे अर्धशतक

नेपालभ्युज

लिग–२ : यूएईविरुद्ध गुल्सनले पूरा गरे अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपाली क्रिकेटर गुल्सन झाले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा ३११ रन पछ्याउने क्रममा गुल्सनले अर्धशतक पूरा गरेका हुन्।

गुल्सनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

विस्फोटक रूपमा प्रस्तुत भएका गुल्सनले ४१औँ ओभरमा १ छक्कापश्चात् अन्तिम ३ बलमा ३ चौका प्रहार गरे।

एकदिवसीयमा गुल्सनको यो पहिलो अर्धशतक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved