विश्वकप क्रिकेट लिग २

पराजयलाई ठुलो अवसरको रुपमा लिएको छु: मोन्टी देशाईं

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलको पराजयलाई ठुलो अवसरको रुपमा लिएको मुख्य प्रशिक्षक मोन्टी देशाईंले बताएका छन्। बिहीबार नामिबियासँग ४ विकेटले हारेपश्चातको पत्रकार अन्तरक्रियामा देशाईंले हारलाई अवसरका रुपमा लिने बताएका हुन्। मुख्य प्रशिक्षकमा देशाईंको आगमनपश्चात घरेलु मैदानमा...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved