आसिफले नेपालका लागि बनाए सबैभन्दा छिटो अर्धशतक

नेपालभ्युज

आसिफले नेपालका लागि बनाए सबैभन्दा छिटो अर्धशतक

काठमाडौं। आसिफ शेख नेपालका लागि सबैभन्दा छिटो अर्धसशतक बनाउने खेलाडी भएका छन् । पीएनजीविरुद्ध उनले आज बनाएको अर्धशतक नेपालमा कीर्तिमान बनेको हो ।

पीएनजीविरुद्ध आसिफले २१ बलमा अर्धशतक बनाएका थिए । उनको स्ट्राइक रेट २५२ थियो । उनले छिटो अर्धशतक बनाउने क्रममा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

विश्वमा छिटो अर्धशतक बनाउने सूचीमा आसिफ ४९ औँ स्थानमा परेका छन् । आसिफकले एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ अर्धशतक बनाएका ५न् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved