नामिबियाविरुद्ध नेपालका लागि ललितले लिए अर्को विकेट

नेपालभ्युज

नामिबियाविरुद्ध नेपालका लागि ललितले लिए अर्को विकेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले दोस्रोे विकेट लिएका हुन्।

उनले नामिबियाका ओपनर माइकल भ्यान लिङ्गेनलाई २३ रनमा आउट गरेका हुन्। जारी खेलमा ललितको यो दोस्रो विकेट हो।

यसअघि, उनले ओपनर निकोलास डेभिनलाई आउट गरेका थिए। नेपालले दिएको १३३ रनको लक्ष्यमा नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved