नेपाल-यूएई

यूएईविरुद्ध नेपालको खराब ब्याटिङ, ५० रनभित्रै गुमायो चार विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध खराब ब्याटिङ गरेको छ । नेपालले ५० रन बनाउँदा चौथो विकेट गुमाएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा कुशल मल्ल तीन रन बनाएर बसिल हमिदको बलमा बोल्ड भएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved