यूएईविरुद्ध नेपालको खराब ब्याटिङ, ५० रनभित्रै गुमायो चार विकेट

नेपालभ्युज

यूएईविरुद्ध नेपालको खराब ब्याटिङ, ५० रनभित्रै गुमायो चार विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध खराब ब्याटिङ गरेको छ ।

नेपालले ५० रन बनाउँदा चौथो विकेट गुमाएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा कुशल मल्ल तीन रन बनाएर बसिल हमिदको बलमा बोल्ड भएका छन् ।

यसअघि कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका थिए । नेपालले ९ ओभरमा ५० रन मात्रै बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved