वर्षाका कारण पुनः रोकियो नेपाल र यूएईबीचको खेल

नेपालभ्युज

वर्षाका कारण पुनः रोकियो नेपाल र यूएईबीचको खेल

काठमाडौं। एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाको कारण पुनः रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीचको जारी खेल वर्षाको कारण रोकिएको हो।

२७.३ ओभरमा यूएईले १०६ रनमा ९ विकेट गुमाएलगत्तै वर्षा सुरु भएको हो।

यसअघिऽ १६.५ विकेटमा यूएईले ६० रन बनाउँदा वर्षाको कारण रोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved