एसीसी प्रिमियर कप : नेपालले लियो सातौं विकेट

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपालले लियो सातौं विकेट

काठमाडौं। एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपालले सातौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि सन्दीप लामिछानेले सातौं विकेट लिएका हुन्।

सन्दीपले खेलको २५.४ ओभरमा आयान खानलाई आउट गर्दैं नेपालको लागि सातौं विकेट लिए। जारी खेलमा यो उनको व्यक्तिगत दोस्रो विकेट हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved