माेरङ- २(१) मा माओवादी केन्द्रका गणेश उप्रेती विजयी

नेपालभ्युज

माेरङ- २(१) मा माओवादी केन्द्रका गणेश उप्रेती विजयी

काठमाडौं । मोरङ-२ (१) मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती विजयी भएका छन् । उनी ९६३ मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उप्रेतीले १५ हजार ३३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दानबहादुर कार्कीले १४ हजार ६७८ मत पाए ।

अघिल्लाे निर्वाचनमा  कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका उनी यसपटक भने कांग्रेसकै सहयाेगमा प्रदेशसभामा विजयी बने  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved