काभ्रेमा गोकुल बाँस्कोटाको अवस्था के छ ?

नेपालभ्युज

काभ्रे। काभ्रेको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा सुरुदेखि नै पछि परेका छन् । नेपाली कांग्रेसका शिव हुमागाईले ११ हजार ८ सय ६९ मत ल्याउँदा गोकुल बाँस्कोटाले ११ हजार ५० मत ल्याएका छन् । अहिले गोकुलले मतान्तर घटाएर ८ सय २९ मा झारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved