राप्रपाले माग्यो मूल्यवृद्धिको कारण

नेपालभ्युज

राप्रपाले माग्यो मूल्यवृद्धिको कारण

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण मागेको छ।

आइतबार मध्यरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा २१, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रूपैयाँ वृद्धि गरेको थियो। मूल्यवृद्धिको विरोध गर्दै राप्रपाले यसको स्पष्ट कारण र जवाफ निगमसँग मागेको हो।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले निगमलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved