राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाले प्रदेश खारेजका लागि आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। तीन दिनसम्म काठमाडौं चलेको केन्द्रीय समिति बैठकले हिन्दु राष्ट्र पुनर्स्थापनाका साथै प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved