प्रधानमन्त्रीको निर्णयमा पार्टीको विरोध छैन : शशांक कोइराला

नेपालभ्युज

प्रधानमन्त्रीको निर्णयमा पार्टीको विरोध छैन : शशांक कोइराला

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको निर्णयमा पार्टीको कुनै विरोध नभएको स्पष्ट पारेका छन्।

पार्टी सभापति देउवाले सबैसँग सल्लाह गरेर निर्णयहरु लिने गरेको उनको भनाइ छ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले भने, ‘‘प्रधानमन्त्रीज्यूको भूमिका सन्तोषजनक छ। उहाँले सबैसँग सल्लाह गरेरै निर्णय लिनुहुन्छ। उहाँको निर्णयमा पार्टीको विरोध छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved