डा. शशांक कोइराला

महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरूको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । प्रतिशतको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved