बझाङ : एमाले कांग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि

नेपालभ्युज

बझाङ : एमाले कांग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि

काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी ७५७ मतसहित अगाडि रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मतसहित पछ्याइरहेका छन् ।

यस्तै, माओवादी केन्द्रका जनक बुढाले २२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ११५ प्राप्त गरे ।

राप्रपाका किशोर खड्काले ९ मत पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ मतगणना सकिएको छ । अहिले ३ र ४ नं वडाको मतगणना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved