प्रदेश १ माथि नामकरणको दबाब, जातीय नाम कि प्रदेशबासीकै पहिचान?
सातमध्ये पाँच प्रदेशले जातीय पहिचानको मुद्दा त्यागेका कारण प्रदेश १ मा पनि ‘पहिचान’को ‘च्याप्टर क्लोज’ भएको एमालेका नेताहरु बताउँछन्। प्रदेश १ को नामकरणमा जातीय पहिचान जोडिए जनस्तरबाटै विरोध हुने संकेत देखिएको उनीहरुको भनाइ छ।
ट्रेन्डिङ
-
१
एक भोट पनि नआएपछि उम्मेदवारले भने : अब मेरो भोट खोज्न म अदालत जान्छु
-
२
केपी ओलीलाई ‘बा’ भनेपछि बादलमाथि प्रचण्डले गाली वर्षाए
-
३
नेमकिपाको सदाबहार किल्ला : यी हुन् जितका पाँच कारण
-
४
सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप
-
५
मोडलिङ संघले निलम्बन गर्यो बलात्कार आरोपितको संस्थालाई, पीडकलाई कारबाहीको माग
-
६
एमालेको आश : आजसम्म मात्रै बालेन, भोलिदेखि स्थापितले अग्रता लिने
-
७
भजनी नगरपालिका ८ मा सबै उम्मेदवारको बराबर मत
-
८
सात देश पुग्यो ‘मंकीपक्स’ नेपालमा कति जोखिम ?
-
९
ललितपुर महानगरमा माओवादीलाई कांग्रेसको धोका, उपमेयर उम्मेदवार नै नभएको कांग्रेसको रुखमा ३११ मत
-
१०
आफ्नै वडामा केशव स्थापित बालेनभन्दा ४ मतले मात्र अगाडि
न्यूज अपडेट
-
काठमाडौंमा ठूला दललाई स्वतन्त्र उम्मेदवारको धक्का, बालेन शाह ४० हजार मत नजिक
-
रुपन्देहीको तिलोत्तको मेयरमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा
-
धनगढीको मेयरमा गोपाल हमाल, उपमेयरमा एमालेकी राना विजयी
-
आज सार्वजनिक बिदा भए पनि, निजी विद्यालय बन्द नहुने
-
धनगढीमा गठबन्धन पराजित, स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले
-
८ सय ५६ ओटा मतपत्र लुकाएर कांग्रेसलाई जिताएको भन्दै एमाले अदालत जाँदै
-
अझै केही दिन हुरीबतासको खतरा
हामी सबैको महान अभियान
💖सगरमाथा प्रदेश 💖
In ancient time Nepal used to call “Kirat Pradesh”. If we want true authentic name, “Kirat pradesh” is the best to do it.
किरात प्रदेश जिन्दावाद
किराँत प्रदेश हो होइन भने विश्व ले चिन्ने सगरमाथा प्रदेश
लिम्बुवान किराँत खम्बुवान
नभए लिम्बुवान किराँत राख जिउदो इतिहासको कदर गरौ नत्र जे पनि हुन सक्छ, यदि हुँदैन भने प्रदेश १ नै कायम रहोस्।
किरात प्रदेश
सुदुर पुर्ब प्रदेश राख्दा सबैको चित्त बुझ्लान
लिम्बुवान किराँत खम्बुवान हुनुपर्छ
KIRAT is not an ethnic identity but a civilization from east of Nepal, where all Nepali should be proud of and work together to expand its beautiful diversity with the rich and varieties cultural heritage where the Pradesh one and people could enjoy from one of the famous tourism income sources.
प्रदेश नम्बर २ ले त पहिचानको आधारमा मधेस प्रदेश ,राजधानी जनकपुर राखेर सारै राम्रो गर्यो अब पालो नम्बर १ को। प्रदेश नम्बर १ को चाही कांग्रेस ,एमाले ,एमाले ऎस्ले ऎतिहसिक पृष्ठभूमिको आधारमा,पहिचानको आधारमा लिम्बुवान-खम्बुवान,किरात -लिम्बुवान राख्नुको सट्टा यस्तै खुल्बिन्दांग कोशी,सगरमाथा,कोशी सगरमाथा,कोशी किरात ,किरात सगरमाथा बनाउने न हो। मालिकको आदेश पहिले नै भैसकेको छ। अब औपचारिकताको लागि छलफलको नाटक त गर्नै पर्यो। याद रहोस कि पहिचान मेची,कोशी ,सगरमाथा भूगोललाई चाहिएको होइन पहिचान मान्छेलाई चाहिएको हो। तर यदि पहिचानको आधारमा लिम्बुवान-खम्बुवान,किरात-लिम्बुवान भएन भने फेरि पहिचान्बादिहरुको आन्दोलनले त्यसलाई कहाँ पुर्याउला ,अहिले नै अनुमान लगौन सकिन्न त्यसैले समयमा नै बुद्धि पुर्याएर एतिहासिक प्रिस्ठभुमि ,पहिचानको आधारमा लिम्बुवान -खम्बुवान ,किरात -लिम्बुवान बनाउनु राम्रो ,यदि त्यस्तो नबनाए पछि पछुताउन पर्ला। सबैलाई चेतना भया
नेपालकै प्राचिन सभ्यता “किरॅात”
वल्लो -माझ-पल्लो किरॅात
१ नं प्रदेश . किरॅात प्रदेश ✊
किराँत प्रदेश राख्नु पर्ने बागमती लाई हो।यो त लिम्बुवान- खम्बुवान वा कोशी , सगरमाथा, हो।
लिम्बुवान किराँत खम्बुवान जिन्दाबाद
नेपालकाे मात्रै नभएर विश्वकै प्राचीनतम सभ्यता मध्येकाे एक जीवित सभ्यता किरात भएकाेले सबै नेपालीले गाैरव गर्नुपर्ने नाम किरात प्रदेश राखिनु पर्छ । किरात नाम नस्वीकार्नु भनेकाे उग्र जातिवादी चिन्तनकाे उपज हाे । यदि किरात शब्द अप्रिय लाग्ने नै हने भने सबै वेद, पुराण लगायतका ग्रन्थहरूबाट किरात शब्द र त्यस संग सम्बन्धित सबै सन्दर्भहरू तुरून्त हटाइनु पर्छ त्यसैगरी नेपालकाे इतिहासबाट किरात ईतिहास तुरुन्तै मेटाइहाल्न सक्नुपर्छ । हाेइन भने किरात शब्द सबै नेपालीकाे साझा र गाैरवपूर्ण शब्द हाे यदि निरपेक्ष मस्तिष्कले साेच्ने र बुझ्ने हाे भने ।
यदि पहिचानको आधारमा लिम्बुवानलाई नस्मेटिऐ यश प्रदेशमा कहिल्यै दिगो शान्ती र बिकाश हुदैन।।।चेतना होस सबैमा।
Kirat pradesh must be given name to this area. And more importantly biratnagar must move from its capital so called due to security as border is too close.
jay Limbuwan
Our pradesh KIRAT👍 if there is not we’ll review it so that you gonna feel a guilty in future. Therefore, it is an opportunity to bring a happiness or a guilty.
Itihas anusar Kirat hunu parxa