नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण

नेपालभ्युज

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि कोभिड-१९ पोजेटिभ देखिएको छ। प्रचण्डको सचिवालयले यसबारे पुष्टि गरेको छ।

केहीबेरअघि माओवादीकै नेता नारायकाजी श्रेष्ठले पनि आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जामार्फत जानकारी दिएका थिए।

काठमाडौंको प्रज्ञा भवनमा माओवादीले केही दिनअघि महाधिवेशन गरेको थियो। उक्त भेलामा धेरैलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। नेताहरूलाई एकपछि अर्को गर्दै संक्रमण पुष्टि हुन थालेको छ।

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved