नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेकमा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। उनले केहीबेर अघि सामाजिक सञ्जालमार्फत आफूमा हिजो संक्रमण पुष्टि भएको र घरमै आइसोलेसनमा बसेको जानकारी गराएका छन्। काठमाडौंको प्रज्ञा भवनमा माओवादीले केही दिनअघि महाधिवेशन गरेको थियो। उक्त भेलामा धेरैलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। नेता श्रेष्ठले कोरोनाका कारण आफू … Continue reading नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण