प्रचण्ड कोराना संक्रित

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि कोभिड-१९ पोजेटिभ देखिएको छ। प्रचण्डको सचिवालयले यसबारे पुष्टि गरेको छ। केहीबेरअघि माओवादीकै नेता नारायकाजी श्रेष्ठले पनि आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जामार्फत जानकारी दिएका थिए। काठमाडौंको प्रज्ञा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved