कांग्रेसको १४ औँ महाधिवेशन

शशांकको अग्रता कायमै, यी हुन् अहिलेसम्म सर्वाधिक मत ल्याउने नेताहरू

नेपालभ्युज

शशांकको अग्रता कायमै, यी हुन् अहिलेसम्म सर्वाधिक मत ल्याउने नेताहरू

काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना क्रम जारी छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार झण्डै तीन हजार मतगणना भइसकेको छ। जसअनुसार डा शशांक कोइरालाले अग्रता लिइरहेका छन्। उनले २४ सय ४२ मत पाएका छन्। दोस्रो सर्वाधिक मत ल्याउनेमा नेता एनपी साउद छन् उनले १८ सय ९६ मत पाएका छन्।

कांग्रेसको यो महाधिवेशनबाट ३५ खुला केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

यी हुन् सर्वाधिक मत ल्याउने नेताहरू

१ शशांक कोइराला २४४२

२ एनपी साउद १८९६

३ बालकृष्ण खाँण १८५१

४  उदयशम्शेर राणा १८०८

५  रमेश लेखक १७८२

६  रामहरि खतिवडा १७७०

७  ज्ञानेन्द्रबहादुर कार्की १७६४

८  अर्जुन नरसिंह केसी १७१०

९  जिपछिरिङ लामा १६४७

१० शंकर भण्डारी १५९७


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved