स्ववियु निर्वाचन

रामपुर कृषि क्याम्पसको स्ववियु निर्वाचनमा धाधँली भएको कांग्रेसको आरोप

काठमाडौं। नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा धाधँली भएको आरोप लगाएको छ । कांग्रेसले क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी मतदानको सूचना निकालेर चुनाव गराएको दाबी गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved