पीएन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गर्न अदालतको आदेश

नेपालभ्युज

पीएन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गर्न अदालतको आदेश

काठमाडौं । पृथ्वीनायारण (पीएन) क्याम्पसमा चैत ५ गतेको लागी तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित हुने भएको छ ।

बिहीबार उच्च अदातल पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालाशले  यसअघि गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेपछि स्ववियु निर्वाचन स्थगित हुने भएको हो ।

अदातलले क्याम्पसलाई चैत ८ गतेसम्म लिखित जवाफ दिन समेत आदेश दिएको छ ।

तत्कालका लागि निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउनु भनि अदालतले फागुन २८ गते गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको  हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved