पूर्वराष्ट्रपति ट्रम्प र पोर्नस्टार डेनियल अदालतमा पहिलोपटक आमनेसामने

नेपालभ्युज

पूर्वराष्ट्रपति ट्रम्प र पोर्नस्टार डेनियल अदालतमा पहिलोपटक आमनेसामने

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलसँग अदालतमा पहिलोपटक आमनेसामने भएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहट्टन अदालतमा पहिलोपटक आमनेसामने भएका हुन् ।

स्टर्मीले अदालतमा पूर्वराष्ट्रपति ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको दाबी गरेकी छन् । ट्रम्पले भने आरोपको खण्डन गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई झण्डै डेढ लाख डलर गैरकानुनी रूपमा दिएको अभियोग लागेको छ । यहि अभियोगमा अदालतमा सुनुवाई चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved