फागुन १४ गते स्ववियु निर्वाचन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपालभ्युज

फागुन १४ गते स्ववियु निर्वाचन गर्न प्रधानमन्त्री देउवाको निर्देशन
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत  रहेका प्रधानमन्त्री देउवाले समयमै स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार  त्रिवि पनि स्ववियु निर्वाचनको तयारीमा जुटेको छ ।

आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिविले सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved