दाँतको उपचार गर्न वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

दाँतको उपचार गर्न वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गर्न वीर अस्पताल पुगेका छन् ।

बुधबार बिहानदेखि दाँत दुख्न थालेपछि चेकजाँचका लागि अस्पताल गएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले भीभीआईपी कक्षमा प्रचण्डको दाँत जाँच गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved