त्रिवि

बीए प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको उत्तरपुस्तिका हरायो, आन्तरिक छानबिन गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अछामबाट परीक्षा दिएका विद्यार्थीको १७६ थान उत्तरपुस्तिका हराएको पाइएको छ । स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय स्रोतको भनाइ छ । अछामको परीक्षा केन्द्रका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved