काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो । यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved