सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved