सुन तोलामा ३०० रुपैयाँले घट्यो, कति छ मूल्य ?

नेपालभ्युज

सुन तोलामा ३०० रुपैयाँले घट्यो, कति छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रुपैयाँले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

आज तेजाबी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले घटेको छ । आज १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved