आज सुनचाँदीको मूल्य कति ?

नेपालभ्युज

आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ स्थिर रहेको जनाएको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि सुनको मूल्य यही कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved