सुनको मूल्य ८ सय बढ्यो, चाँदी स्थिर

सुनको मूल्य आज बिहीबार ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपालभ्युज

सुनको मूल्य ८ सय बढ्यो, चाँदी स्थिर

काठमाडौं। नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

बुधबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved