सुनको मूल्य १०० रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको मूल्य १०० रुपैयाँले बढ्यो

काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाली बजारमा अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved