सुनचाँदीको आजको मूल्य कति ?

नेपालभ्युज

सुनचाँदीको आजको मूल्य कति ?

काठमाडौं। आज  बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । बिहीबारकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,  चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved