शहीद स्मारक ‘ए' डिभिजन लिग

जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो

काठमाडौं ।  बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साविक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved