काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकप फुटबलका लागि चार टोलीले छनोट चरण पार गरेका छन् । साविक विजेता अर्जेन्टिना, जापान, इरान र न्युजिल्यान्ड सन् २०२६ को विश्वकप लागि छानिएका हुन् । दक्षिण अमेरिका क्षेत्रअन्तर्गतको छनोटबाट...