नेपाल र लाओसबीचको पहिलो हाफ बराबरी

नेपालभ्युज

नेपाल र लाओसबीचको पहिलो हाफ बराबरी

काठमाडौं। विश्वकप फुटबल छनोटमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भईरहेको छ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा नेपाल र लाओसबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भएपनि फिनिसिङ हुन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved