ब्राजिल र क्रोएसियाबीचको पहिलो हाफ बराबरी

नेपालभ्युज

ब्राजिल र क्रोएसियाबीचको पहिलो हाफ बराबरी

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा अहिले ब्राजिल र क्रोएसिया भिडिरहेका छन् ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार जारी खेलको पहिलो हाफ सकिदाँ ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेले ।

राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएर क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो ।

दुवै टोली आजको खेल जित्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved